नेपाल राष्ट्र बैंकले निकालेको साढे २९ अर्ब रुपैयाँको विकास ऋणपत्र सोमबार सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट माघ महिनामा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको उक्त ऋणपत्रमध्ये २ वर्ष अवधिको १९ अर्ब ५० करोड रुपैयाँ र चार वर्षमा परिपक्व हुने रकम १० करोड रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार २९ अर्ब…