हरियो सागपातजन्य तरकारीको मूल्य घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैजसो हरियो सागपातजन्य तरकारीको मूल्य घट्न थालेको हो । समितिका अनुसार फागुन ११ गते बुधबार रायोको सागको मूल्य प्रतिकेजी न्यूनतम २० रुपैयाँ तथा औषत २२ रुपैयाँ तोकिएको छ । जुन गत असोज १ गतेको तुलनामा १५० रुपैयाँले…