नयाँ सारथी लघुवित्तको लाभांश प्रस्ताव

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको फागुन १० गते, मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने…