रौतहटका सबै स्थानीय तहको मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार देशव्यापी अभियान चलिरहेका बेला जिल्लामा पनि कार्यक्रम गरिएको हो । जिल्लामा रहेका १ लाख ६२ हजार २७४ महिला, एक लाख ९८…