नेपालमा कोविड १९ को संक्रमण हाल केही कम देखिएता पनि महामारीको जोखिम अझ कम भइनसकेको अवस्थालाई ध्यानमा राख्दै अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । कोविड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै स्वास्थ्य मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा…