ढल्केबर सबस्टेशन निर्माण सम्पन्न, १२०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने

निर्माण व्यवसायीको लापरवाही, कोरोना भाइरसको संmत्रम्रणलगायत कारणले समस्यामा परेको मुलुकको सबैभन्दा ठूलो ढल्केबर सबस्टेशन पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार रातिदेखि पूर्ण रुपमा चार्ज भई सञ्चालनमा आएको हो । आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार लामो प्रतिक्षापछि आयोजना सम्पन्न भएको छ । आयोजना सम्पन्न भएपछि…