दशैँमा खाद्य संस्थानले मुस्ताङबाट च्याङग्रा नल्याउने

दशैँमा खसीबोका तथा च्याङग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङग्रा बिक्री नगर्ने भएको छ । मुस्ताङबाट एक हजार च्याङग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि नल्याउने निर्णय गरेको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दशैँमा खसीबोका तथा च्याङग्राको बिक्रीवितरण गर्दै…