बिहीबारदेखि एकीकृत कारोबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरन्सले आज बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सूर्याज्योति लाइफ इन्स्योरेन्सले सबैभन्दा पहिला एकीकृत कारोबार थालेको हो । निर्जीवन बीमातर्फ भने चार कम्पनीहरु एक आपसमा मर्जर भएर हिमालयन एभरेष्ट तथा सानिमा जिआईसीको नाममा संयुक्त कारोबार गरिसकेका छन् । मर्जरको…