वर्ल्ड बैंकले नेपालको जीडिपीमा रेमिट्यान्सको हिस्सा २१.८ प्रतिशत रहेको अनुमान गरेको छ । बैंकको प्रक्षेपण अनुसार यो हिस्सा दक्षिण एशियाली देशहरुको तुलनामा सबै भन्दा धेरै हो । नेपालपछि पाकिस्तानले प्राप्त गर्ने रेमिट्यान्सको जीडिपीमा हिस्सा ७.७ प्रतिशत रहेको छ । श्रीलंकाको कुल जीडिपीको ४.९ प्रतिशत, बाङ्लादेशको ४.६ प्रतिशत, भारतको २.९ प्रतिशत, अफ्गानिस्तानको २.१ प्रतिशत, भुटानको २…