दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम

वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको 'न्यूनतम साझा कार्यक्रम' सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । सरकारले दिगोआर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बिमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रकोलगानी प्रवद्र्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा…