नवलपुरको क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको क्षेत्र नं २ मा जम्मा ८५ हजार चार सय मत खसेको थियो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको क्षेत्र नं २ मा ४८ हजार तीन सय ८९ महिला, ३७ हजार १० पुरुष तथा एकजना…