शङ्कास्पद वित्तीय कारोबार ८१% ले बढ्यो, वाणिज्य बैंकपछि रेमिट्यान्स कम्पनीबाट धेरै

बैंक तथा वित्तीय संस्थामा शङ्कास्पद कारोबारको संख्या उच्च दरमा बढेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालन नगरी गरिने वित्तीय कारोबारको संख्या बढेको हो । सम्पत्ति सुद्धिकरण ऐन २०६४ अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको भन्दा फरक गरेर हुने कारोबारलाई शङ्कास्पद कारोबारको…