काँग्रेसले बनायो विनोद चौधरीको नेतृत्वमा विशेष समिति, लगानी र रोजगारीमा परेको असर अध्ययन गर्ने

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरसले देशको विभिन्न क्षेत्रमा पारेको असर अध्ययन गरी आवश्यक कार्य गर्न साँसद तथा उद्यमी बिनोद चौधरीको संयोजकत्वमा विशेष समिति गठन गरेको छ । काँग्रेसले चौधरीको संयोजकत्वमा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण तथा दिगो परियोजना केन्द्रित बिशेष समति गठन गरेको हो। समितिमा निजी क्षेत्रबाट पार्टी राजनीतिमा सक्रिय अन्य १४ जना सदस्य…