विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरस संक्रमण नियन्त्रणका लागि भारत सरकारले लगाएको लकडाउनका कारण ४० दिने लकडाउनमा खुद्रा व्यापारीलाई ५.५० लाख करोड भारतीय रुपैयाँ नोक्सानी भएको छ । लामो समयसम्म भएको लकडाउनका कारण व्यापार गर्ने नपाएका कारण करिब २० प्रतिशत ब्यापारीले आफ्नो व्यापार नै बन्द गर्ने अवस्थामा पुगेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन्। भारत सरकारले…