यी हुन् कोरोनाको पीसीआर प्रविधिबाट नमूना परीक्षण गर्ने देशभरका १६ वटा प्रयोगशाला

नेपाल सरकारले कोरोना भाइरसको पिसीआर विधिबाट नमूना परीक्षणका लागि देशभरका ७ वटै प्रदेशमा गरि १६ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७७ जिल्लामा र्‍यापिड डायग्नोस्टिक किट टेस्टबाहेक देशका १६ वटा ल्याबबाट नमूना परीक्षण भइरहेको जनाएको छ। सोमबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ को परीक्षण सुरु भएसँगै देशभरी परीक्षण गर्ने प्रयोगशालाको संख्या…