स्वदेश कै नागरिकमा देखिन थाल्यो कोरोना, सुदुर पश्चिममा तीन जना भेटिए

शनिबार सुदुर पश्चिममा एकै पटक तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि विदेशबाट आएकाहरुमा मात्र संक्रमण देखिँदै आएकोमा अब मुलुक भित्रै रहेकाहरुमा पनि संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस अघि ६ जनामा संक्रमण पुष्टि…