सेयर प्रिमियमबाट बोनस सेयर वितरण गर्दा पूँजी फिर्ता मानेर संस्थागत आयकर कर छुट दिन नमिल्ने देखिएको छ । पब्लिक कम्पनीले सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरणको प्रक्रिया अनुसार पूँजी नघट्ने गरी बोनस सेयर वितरण गरेको मुनाफाको वितरण वा पूँजी फिर्ता मान्न नमिल्ने देखिएको हो । आन्तरिक राजस्व विभागले सेयर प्रिमियम आम्दानी गरेका कम्पनीको कर विवादको सन्दर्भमा…