ठूला करदाता कार्यालयले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) ले स्वार्थ समुहको बचाउ गर्दै तयार गरेको छलफल प्रतिवेदनलाई आधार बनाउँदै महालेखा परीक्षकको कार्यालयमा बेरुजु संपरिक्षणका लागि आग्रह गरेको छ । कार्यालयले सो रिपोर्टलाई समावेश गरेर सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा निकायलाई कर नलाग्ने भन्दै बेरुजु फछ्र्यौटको लागि अनुरोध गरेको हो । संघले सेयर प्रिमियमबाट लाभांश वितरण…