आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

आइएमई मोटर्सको ‘गुरुजी बाट साहुजी’ बनाउने योजना ल्याएको छ । नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको हो । गुरुजीहरुलाई साहुजी बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ । यस योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो…