विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयात कोटा पनि घट्न सक्ने

सुनचाँदी व्यवसायीहरुले विद्यमान दैनिक २० किलो सुन अप्रयाप्त भएको भन्दै कोटा बढाउन माग गरिरहेको बेला  नेपाल राष्ट्र बैंकले भने सुन आयातको कोटा घटाउने संकेत गरेको छ । उच्च आयात तथा रेमिट्यान्सको आप्रवाहमा कमी आएसंगै विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुन आयात कोटा पनि घटाउने संकेत गरेको हो । राष्ट्र बैंकले हालका लागि दैनिक २० किलो…