माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा आकाशे पुल निर्माणको तयारी

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ। अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ । ती तीन स्थानमा निर्माण हुने पुल ढिलोमा चालू आर्थिक वर्षभित्रै सकिने गरी योजना बनाइरहेको कामपाले जानकारी गराएको छ । ती तीन स्थानसँगै माइतीघर,…