पाँच महिनामा १७२ कम्पनी दर्ता हुँदा झण्डै एक खर्ब लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको पाँच महिनामा स्वदेशी र विदेशी गरी कूल १७२ उद्योग दर्ता भएका छन् ।उद्योग विभागका अनुसार गत पाँच महिनाको अवधिमा दर्ता भएका उक्त उद्योगहरुबाट ९४ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । मंसिरसम्ममा दर्ता भएका १७२ उद्योग मध्ये साना उद्योग १३७ वटा, ठूला उद्योग २१ र मझौला उद्योग १४ वटा…