१ बिघामा १५ लाखको केरा उत्पादन

टीकापुर । कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर १ बिघामा १५ लाख रुपैयाँ सम्मको केरा उत्पादन गरेका छन् । धामीले गतवर्ष ३ बिघा ७ कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रुपैयाँको केरा बिक्री गरे । ‘‘समयमै उत्पादन हुँदा ४७ लाख रुपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’’, उनले भने, ‘‘मैले…