तराई खडेरीले आक्रान्त, सिँचाईको आशा बोकेको सुनकोशी मरिन डाइभर्सनको प्रगती सुस्त

काठमाडौँ । एकातिर तराईका जिल्लाहरु खडेरीको चपेटामा परेर किसानहरु रोपाई गर्न आकाशतिर हेरेर प्राथना गरिरहेको छन् । अर्काेतिर सिँचाईको आशा बोकेको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाईभर्सनको निर्माण प्रगति भने सुस्त देखिएको छ । मधेश प्रदेशका जिल्लाहरुमा सिँचाईको सुविधा पु¥याउने उद्देश्यले २०७७ सालमा शिलन्यास गरिएको आयोजनाको प्रगति ३६ प्रतिशत मात्र पुगेको छ । जसले गर्दा…