जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क १८.८३ प्रतिशतले बढ्यो, नयाँ व्यवसाय भने खस्कियो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क झण्डै १९ प्रतिशतले बढेपनि नयाँ व्यवसाय विस्तार भने अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ ।  असोज मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब ८ करोड २० लाख १६ हजार रुपैयाँ बराबरको नविकरण बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा…