यहाँ देश र जनताको कुरा छ , म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन। आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन । छलफलमा अर्थमन्त्री डा। महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भने, 'स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो…