अख्तियारको मुद्धामा दाबी नपुगेको भन्दै सिमेन्ट उद्योगी र विभागका कर्मचारीलाई विशेष अदालतको सफाई

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना तथा ९ वटा सिमेन्ट उद्योगका बिरुद्ध परेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयेगले दायर गरेको मुद्धामा दाबी नपुगेको भन्दै उनीहरुलाई सफाई दिएको हो । न्यायाधीशहरु बलभद्र सापकोटा, रमेश पोखरेल र खुसी प्रसाद थारुको संयुक्त इजलासले उत्खननको विषयमा परेको…