साँझ ४ बजेसम्ममा ५५ प्रतिशत मत खस्यो : आयोग

स्थानीय तहको निर्वाचनमा देशभर ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार साँझ ४ बजेसम्म देशभरीमा कुल मतदाताको ५५ प्रतिशत मत खसेको हो । शुक्रबार साँझ ५ बजेसम्म चलेको स्थानीयतह निर्वाचनको मतदानमा देशभरका ५५ प्रतिशत मतदाताले आफ्नो मताधिकारी प्रयोग गरिसकेको आयोगले जनाएको छ । छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको…