भरतपुर महानगरको मतगणना अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनी केन्द्रमा हुने

चितवनको भरतपुर महानगरपालिकाको मत गणना अन्तर्राष्ट्रिय औधोगिक प्रदर्शनी केन्द्रमा हुने भएको छ । मतगणनाका लागि तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केन्द्रको सि ब्लकमा मतगणना गर्ने तयारी अघि बढाइएको छ । सो ब्लकमा आठवटा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको छ । सात वटा समुहमा मत…