धितोपत्र बजारले ‘वियरिस टेण्ड्र’ लिएपछि सेयरको औसत मूल्य गणना अवधि र मार्जिन सीमा घट्यो

धितोपत्र बजारले घट्दो क्रम समाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ संशोधन गरेको छ । नेप्सेले लगानीकर्ताको मनोविज्ञान कमजोर हुन नदिन तथा मार्जिन कलको व्यवस्थामा थप लचकता अपनाएको हो । नेप्सेले तयार गरेको कार्यविधि संशोधनको मस्यौदा धितोपत्र बोर्डले २०७८ बैशाख १४ गते स्वीकृत गरेपछि लागू भएको छ । संशोधित कार्यविधि अनुसार…