१० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाउँछौं – अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको १० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताएका हुन् । प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्नका लागि संयन्त्र बनाउने र आवश्यक जनशक्ति थप…