मन्दाकिनी हाइड्रोपावरले साढे १७ करोडको आईपीओ बेच्ने, बिओके क्यापिटल बिक्री प्रबन्धक चयन

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र शेयर रजिष्ट्रार नियुक्त गरेको छ । सर्वसाधारणको निष्काशन हुने उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्पूर्ण कार्य गर्नको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड चयन भएको हो । मन्दाकिनी हाइड्रोपावर…