अफ्रिकाका नेपालीको समस्या समाधान गर्न पहल गर्ने प्रधानमन्त्रीको आश्वासन

अफ्रिका महादेशमा पहिलो पटक पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अफ्रिकामा बसोबास गरिरहेका नेपालीहरुका समस्या आफुले प्राथमिकतामा राखेर समाधान गर्ने बताएका छन् । असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आइपुगेका प्रधानमंत्री दाहालले गैरआवासीय नेपाली संघ युगान्डा र नेपाली मानार्थ वाणिज्यदुत युगाण्डाद्वारा बिहीबार संयुक्तरुपमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्…