एक वर्षका लागि २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ । यसको बोलकबोल प्रक्रिया आजै मध्यान्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ । ऋणपत्रको…