काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना साना घरायसी उपकरण (एसडीए) तर्फ सञ्चालनमा ल्याएको ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा लेभलअप विथ सिजी’ उपहार योजनाअन्तर्गत पहिलो चरणको विजेता सार्वजनिक गरेको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत साना घरायसी उपकरण तर्फ पहिलो चरणका लागि एक जना…