रियल राइड, रियल स्टोरिज : यामाहाको अभियान

चलेको ट्रेण्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा भने केही फरक दिशामा अगाडि बढेको छ। एआई मार्फत् उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने रियल राइड, रियल स्टोरिजस् यामाहाको #KeepingItReal अभियानमार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरुका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ। सामाजिक सञ्जालहरुमा एआई-जेनरेट गरिएका तस्बिरहरूको…