एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरूका लागि लगानीकर्ता चेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा एनएमबि क्यापिटल लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्यार्थी केन्द्रित लगानीकर्ता चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा विदुर, नुवाकोटस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको थियो। सोही दिन काठमाडौंको टङ्गालस्थित श्री…