काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले साधारण सभा काठमाडौँ–२८, कमलादी स्थित केन्द्रीय कार्यालयमा आज आइतबारको दिन सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय…