ज्योति विकास बैंकका ग्राहकहरुलाई भोटेकोसी हेली रिसोट एनड स्पामा छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक भोटेकोशी स्थित भोटेकोसी हेली रिसोट एनड स्पामा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण भोटेकोशी स्थित यस रिसोर्टले ग्राहकहरूको…