‘माटो’ को आठौं स्टोर सञ्चालन, किसानका उत्पादनलाई सहज प्लेटफर्म

काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौं स्टोर तथा गोदाम ललितपुरको थैबामा स्थापना गरेको छ । जेएफएले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूप्रति गरिएको प्रतिबद्धताको प्रतीकको रुपमा उनीहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । १५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा…