बुटवल । लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ बुटवलको सिद्धार्थ कटेजमा आयोजित एक विशेष समारोहका बीच लुम्बिनी टेक इनोभेसन सेन्टर (एलटीआईसी) को औपचारिक उद्घाटन गरिएको छ। यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्सको विशेष बिटुसी पार्टनरको रूपमा बजारमा आएको हो। कार्यक्रम लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाको…