काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार क्लासिक टेक प्रालिले देशभरका सबै इन्टरनेट सेवा प्रदायकहरूमध्ये सबैभन्दा उच्च ग्राहक वृद्धिदर हासिल गरेको छ। २०८२ असारदेखि २०८३ असारसम्म क्लासिक टेकका ग्राहक संख्या ५६ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको ग्राहक संख्या १ लाख ८७ हजार १३७ बाट बढेर २ लाख ९२ हजार…