काठमाडौँ । दैनिक उपभोग्य वस्तुको निरन्तर मूल्यवृद्धिका कारण न्यून तथा मध्यम आय भएका नेपाली परिवारको भान्सा महँगो बनेको छ । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणलाई दाल, चामल, पिठो, चिनी, तेल र तरकारी लगायतका अत्यावश्यक वस्तु किन्नै सकस पर्न थालेको छ । नेपालीहरुको मुख्य चाडपर्व नजिकिदै गर्दा अत्यावश्यक वस्तुको मूल्य वृद्धि हुँदा आम उपभोक्ता मारमा…