उद्योग खोल्ने तयारी, कच्चा पदार्थ कहाँबाट ल्याउने ?

काठमाडौँ । वर्षौंदेखि बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ । हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु भइसकेको छ भने विराटनगर जुट मिल्स, उदयपुर सिमेन्ट उद्योग, वीरगन्ज चिनी कारखानालगायत अन्य बन्द उद्योगको विस्तृत अध्ययन (डिडिए) भइरहेको छ । तर उद्योगका मेसिन मर्मत गरेर उत्पादन सुरु गर्नु मात्रै पर्याप्त नहुने देखिएको छ…