वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौँ । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले वालेटमा जम्मा गर्ने रकमको सीमा संख्या बढाएको हो । हालसम्म इसेवा, खल्ती, माइपेलगायत वालेटमा एक दिनमा १० पटकसम्म मात्र जम्मा गर्न पाइन्छ । तर, दशैं, तिहार र…