म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल १३ करोड ९९ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा १३ करोड १९ लाख ९२ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमोहन…