शिवम् सिमेन्ट ‘बिजनेस ब्लुप्रिन्ट नेपाल’ को मुख्य प्रायोजक

काठमाडौँ । नेपालमा पहिलो पटक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यवसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा.उज्ज्वल पाटनीको विशेष उपस्थितिमा “बिजनेस ब्लुप्रिन्ट नेपाल” आयोजना हुँदैछ। उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट आवद्ध भएको छ। यो सेमिनार २०७५ साल भदौ १२ गते बिहीबार, होटल मेरियट, नक्साल, काठमाडौंमा बिहान १० ३० बजे…