एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिजी नेट र आइपीटिभी सेवामा छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिजी सेट र आइपीटिभी सेवा छुट हुने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको हो । समझदारीसँगै बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० रुपैयाँ र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त…