गोरखामा एकवर्षमा ७० किलोमिटर सडक कालोपत्र

गोरखा । एकवर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो । सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ । सो कार्यालयले जिल्लाका ३३.६ किलोमिटर सडक यसवर्ष कालोपत्र गरेको हो । सडक कालोपत्रसहित नाला निर्माण, ढलान, वाल निर्माण गरेको कार्यालयका सूचना अधिकारी…