काठमाडौँ । सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । सुनको मूल्य बुधबार तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदी तोलामा १५…