जेनजी आन्दोलनका कारण मुख्य सिजनमै धराशायी बन्यो अटो व्यापार

काठमाडौँ । दुई साताको अन्तरालमा दुई अटो शो गरेर व्यवसाय फस्टाउने आशामा बसेका अटो व्यवसायी निराश बनेका छन् । दुई अटो शोमा भएका बुकिङलाई बिक्रीमा परिणत गर्ने गरी काम गरिरहेका व्यवसायी जेनजी प्रदर्शनका कारण एकाएक निराशामा धकेलिएका छन्‌ । विशेषत: साउन र भदौमा भएको अटो शोले दसैँ तिहारसम्मको चाडपर्वको अवधिलाई सवारीसाधन खरिदबिक्रीको मुख्य समय मानिन्छ…