बैंकिङ क्षेत्रको समग्र जोखिम बढेपछि वित्तीय स्थायीत्व सूचकमा वृद्धि

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको जोखिम बढेको निष्कर्स निकालेको छ । केन्द्रीय बैंकले वित्तीय स्थायीत्वको अवस्थामा गरेको अध्ययन अनुसार समग्र बैंकिङ स्थायित्व मै जोखिम बढेको देखाएको हो । केन्द्रीय बैंकले विभिन्न सूचकहरुका आधारमा बैंकिङ स्थायित्व सूचक तयार गर्छ । उक्त सूचक तयार गर्दा सम्पत्तिको गुणस्तर, पुँजीकोषको अवस्था, तरल सम्पत्ति, प्रभावकारीता र नाफा उप–सूचकलाई विश्लेषण गरिन्छ…